PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

मोदीको पुत्ला जलाउँदा विद्यार्थीहरु पक्राउ

मोदीको पुत्ला जलाउँदा विद्यार्थीहरु पक्राउ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः लिपुलेकको विषयलाई लिएर आन्दोलनमा उत्रिएका विद्यार्थीहरु पक्राउ परेका छन्। कुनै पनि विद्यार्थी संगठनको व्यानरविना आन्दोलनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। समातिएका विद्यार्थीहरु विभन्न संगठन आवद्ध छन्।

ववरमहलमा अप्रत्यासित रुपमा भेला भएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो। प्रहरीले उनलाई पक्राउ गरेको छ। आज पक्राउ परेकाहरु हिजो पनि पक्राउ परेका थिए। उनीहरुलाई हिजो दिउँसो समातेर राति ८ बजे छाडिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell