PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

मूल्य बढाएर सामान बेचेको पाइएपछि बिगमार्टलाई तीन लाख जरिबाना



रासस

मूल्य बढाएर सामान बेचेको पाइएपछि बिगमार्टलाई तीन लाख जरिबाना
फोटो : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग/फेसबुक

काठमाडौं : मासको दाल बढी मूल्यमा बेचेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हात्तिगौँडामा रहेको बिगमार्टलाई तीन लाख रुपैयाँ जरिबाना गरेको छ।

बिगमार्टले मासको दाल प्रतिकिलो २७१ रुपैयाँमा बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै विभागले उक्त रकम जरिबाना गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell