PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

बिहानै भक्तपुरमा र्‍याली, भारतीय अतिक्रमणविरुद्ध चर्को नारावाजी

बिहानै भक्तपुरमा र्‍याली, भारतीय अतिक्रमणविरुद्ध चर्को नारावाजी

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर : नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले आज बिहानै प्रदर्शन गरेका छन्। नेपालको भूमि अतिक्रमण गरे सडक बनाएको विरोधमा नेपाल मजदूर किसान पार्टीका भातृ संगठनहरुले र्‍याली निकालेर बिरोध जनाएका हुन्।

उनीहरुले भारतीय विस्तारवादविरुद्ध नारावाजी गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell