PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

मध्यरातमा दोलखा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का



पहिलोपोस्ट

मध्यरातमा दोलखा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

काठमाडौँः काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ।

मंगलवार राति ११:५३ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५.३ म्यागनिच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। दोलखा आसपासका क्षेत्रमा लामो समयपछि धक्का महसुस गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell