PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

नेपाली सेनाको हेलिकप्टर सुरक्षाकर्मी लिएर दार्चुला उड्यो



पहिलोपोस्ट

नेपाली सेनाको हेलिकप्टर सुरक्षाकर्मी लिएर दार्चुला उड्यो

काठमाडौं : नेपाली सेनाको हेलिकोप्टरबाट सुरक्षाकर्मी र बन्दोबस्तीका सामान लिएर दार्चुलाको छाङरु उडेको छ।

बुधवार बिहान ७ बजे गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. इन्द्रजीत राई र सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापा सहितको टोली दार्चुला गएको छ। छाङरुमा सशस्त्रको नाइट डेस्क क्याम्प बनाइने र बिओपी स्थापना गर्न टोली दार्चुला गएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell