PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

कोरोना संक्रमित पुगे २१९, आज २ बजेसम्म थप दुई नयाँ संक्रमित



पहिलोपोस्ट

कोरोना संक्रमित पुगे २१९, आज २ बजेसम्म थप दुई नयाँ संक्रमित

काठमाडौं : नेपालमा कोरोनाको संक्रमितको संख्या २ सय १९ पुगेको छ। कपिलवस्तुमा थप एक संक्रमित भेटिएको हो। यससहित आज दिउँसो २ बजेसम्म २ जना नयाँ संक्रमित थपिएका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोभिड १९ पोजिटिभ देखिएको हो। केही बेर अघि मात्रै आज बाँकेमा थप एकजनामा संङ्क्रमण देखिएको मन्त्रालयले जनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell