PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

सशस्त्रको प्रहरी टोली दार्चुलाको छाङरुमा

सशस्त्रको प्रहरी टोली दार्चुलाको छाङरुमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली सेनाको हेलिकोप्टरबाट सुरक्षाकर्मी र बन्दोबस्तीका सामान लिएर दार्चुलाको छाङरु पुगेको छ।

बुधवार बिहान ७ बजे गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. इन्द्रजीत राई र सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापा सहितको टोली दार्चुला गएको थियो। खलङगाबाट १० जनाको शसस्त्र प्रहरी टोली लिएर छाङरु पुगेको हो।

छाङरुमा सशस्त्रको नाइट डेस्क क्याम्प बनाइने र बिओपी स्थापना गर्न टोली दार्चुला गएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell