PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

नारायणी अस्पतालको आइसोलेसनमा रहेका दुई कोरोना संक्रमित झ्याल फोडेर फरार



राधेश्याम पटेल

नारायणी अस्पतालको आइसोलेसनमा रहेका दुई कोरोना संक्रमित झ्याल फोडेर फरार

विरगंज : अस्पतालमा रहेका दुई जना कोरोना संक्रमित फरार भएका छन्।

नारायणी अस्पतालमा रहेका दुई जना फरार भएको अस्पताल स्रोतले जानकारी दिएको छ। उनीहरु अस्पतालको झ्याल फोडेर फरार भएका हुन्।

'अस्पतालमा विरगंज कारागारका संक्रमित कैदी राखिएको थियो। उनीहरु नै भागेका हुन सक्छन्। हामी बुझ्दै छौं।' अस्पताल स्रोतले भन्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell