PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

कोरोना परीक्षण गराउन कालीमाटी तरकारी बजारमा भीड

कोरोना परीक्षण गराउन कालीमाटी तरकारी बजारमा भीड

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः कालीमाटी फलफूल तथा तरकारी बजारमा आज कोरोना परीक्षण गरिएको छ।

जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रालयको समन्वयमा बजारमा रहेका व्यापारी, मजदुर, कर्मचारी, सुरक्षाकर्मी लगायतको परीक्षण गरिएको हो। कालिमाटी फुलफूल तथा तरकारी बजार विकास समितिले बुधवार सुचना जारी गर्दै परीक्षणको लागि आह्वान गरेको थियो।

बिहिवार परीक्षण गर्न तरकारी बजारमा मानिसको लाम लागेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell