PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

नेकपा सचिवालय बैठक सुरु



पहिलोपोस्ट

नेकपा सचिवालय बैठक सुरु

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो। आज संसदमा सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ त्यसै विषयमा छलफल हुने बताइएको छ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell