PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

मास्क लगाएर नै राष्ट्रपति पुगिन् संसद भवन

मास्क लगाएर नै राष्ट्रपति पुगिन् संसद भवन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्न संघीय संसद् भवन नयाँ बानेश्वर पुगेकी छिन्। राष्ट्रपति भण्डारी मास्क नै लगाएर संसद भवन पुगेकी हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell