PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

आगामी तीन वर्षभित्र सबै नेपालीको घरमा खानेपानी पुर्‍याउने सरकारको नीति



पहिलोपोस्ट

आगामी तीन वर्षभित्र सबै नेपालीको घरमा खानेपानी पुर्‍याउने सरकारको नीति

काठमाडौं : सरकारले आगामी तीन वर्षभित्र सबै नेपालीको घरमा खानेपानी पुर्‍याउने भएको छ। संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा आगामी वर्ष ९४ प्रतिशत जनतालाई खानेपानी पुर्‍याउने उल्लेख छ।

त्यसैगरी आगामी तीन वर्षभित्र प्रदेश, स्थानीय तहको समन्वयमा सबै घरमा खानेपानी पुर्‍याउने सरकारको लक्ष्य छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell