PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

थप ३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो



पहिलोपोस्ट

थप ३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं : थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हो।

संक्रमित सबै कपिलवस्तु, शिवराज नगरपालिकाका पुरुषहरु हुन्। संक्रमित २५, ३४ र ४४ वर्षीय संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

उनीहरुको प्रादेशिक जनस्वास्थ्य कार्यालय भैरहवामा परीक्षण गरिएको थियो।

शनिबार बिहानमात्रै संक्रमितको संख्या २७३ पुगेको छ। यसअघि आजै मात्र बर्दिया, वीरगंज, चितवन, सिरहाका गरी ६ जनामा संक्रमण देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell