PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

सांसदले आफू बसेको सिट परिवर्तन गर्न नपाउने, नीति तथा कार्यक्रममा दुई दिनमात्र छलफल



पहिलोपोस्ट

सांसदले आफू बसेको सिट परिवर्तन गर्न नपाउने, नीति तथा कार्यक्रममा दुई दिनमात्र छलफल

काठमाडौँः कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि संघीय संसदले सांसदहरुलाई आफूले बसेको सिट परिवर्तन नगर्न आग्रह गरेको छ। कार्यव्यवस्था परामर्श समितिको शनिबार बसेको बैठकले आसन परिवर्तन नगर्न आग्रह गरेको हो।

यस्तै बैठकले नीति तथा कार्यक्रममा जेठ ४ र ५ गतेमात्र छलफल गर्ने निर्णय गरेको छ। ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ।  

छलफल छोटो बनाउने निर्णय पनि समितिले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell