PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

काभ्रेमा पनि भेटिए कोरोना संक्रमित



पहिलोपोस्ट

काभ्रेमा पनि भेटिए कोरोना संक्रमित

काठमाडौँः महोत्तरी र काभ्रेमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले यस्तो जानकारी गराएका हुन्।

दुबै जना पुरुष हुन्। योसँगै संक्रमितको संख्या दुई सय ७८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell