PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

बालुवाटारमा मन्त्रिपरिषद बैठक



पहिलोपोस्ट

बालुवाटारमा मन्त्रिपरिषद बैठक

काठमाडौं: प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसिरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले लकडाउनको अवधि थप्ने तथा अन्य विषयमा निर्णय लिने बताइएको छ।

लकडाउन थप्न उच्चस्तरीय समितिले पनि सिफारिस गरिसकेको छ।

कोरोना भाइरसको संक्रमणको दायरा दिन प्रतिदिन बढ्दै जाँदा लकडाउन बढाउन तथा परीक्षणको दायरा बढाउनुपर्ने उच्चस्तरीय समितिको निष्कर्ष छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell