PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

६० इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिसः को को परे सिफारिसमा ?

६० इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिसः को को परे सिफारिसमा ?

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : प्रहरी प्रधान कार्यालय नक्सालले ६० जना प्रहरी निरिक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरिक्षक( डिएसपी)मा बढुवा सिफारिस गरेको छ। आइतबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो।

प्रहरी निरीक्षक पृथ्वीनारायण ओली ९२ दशमलव ९१६ अङ्क प्राप्त गरेर पहिलो नम्बरमा बढुवा भएका छन्। प्रहरी निरीक्षक केदार पन्त, जयराम कुइँकेल, कविन्द्र कुमार कार्की क्रमशः दोस्रो, तेस्रो नम्बरमा बढुवा सिफारिसमा परेका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell