PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

छुपु र छुपु हिलोमा धान... शुरु भयो धान रोप्ने चटारो

छुपु र छुपु हिलोमा धान... शुरु भयो धान रोप्ने चटारो

अमित मचामसी/पहिलोपोस्ट


खेतका गह्रामा केही महिलाहरु धान रोप्दै थिए, केही धानको बीउ काड्दै। केही पुरुषहरु भने ‘बाउसे’ गर्न तल्लीन थिए। लाग्यो, अब रोपाइँ शुरु भएछ।

यो दृश्य चाँगुनारायण नगरपालिकाको हो। भक्तपुरको चाँगुनारायण नगरपालिकाका केही किसानले धान रोप्न शुरु गरेका छन्। धान रोप्ने चटारोमा अहिले किसानहरु खेतका गह्रामा व्यस्त देखिन्छन्।



ट्रेन्डिङ पोस्ट

Ncell