PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्द्वारा स्वीकृत



पहिलोपोस्ट

लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्द्वारा स्वीकृत

काठमाडौँः नेपाली भूभाग लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्को बैठकबाट पारित भएको छ। नक्सा प्रकाशनका लागि पारित भएको एक मन्त्रीले जानकारी दिए।  

सोमबार बसेको बैठकले नयाँ नक्सा पारित गरेको हो। सरकारलाई भारतले अतिक्रमण गरेको नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न संसदीय समितिले पनि पटक-पटक निर्देशन दिएका थिए।

हालै नीति तथा कार्यक्रममा सरकारले उक्त विषय समेटेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell