PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

जुम्लाका पत्रकार र स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट नेगेटिभ



रासस

जुम्लाका पत्रकार र स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट नेगेटिभ

खलङ्गा : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोभिड–१९ को परीक्षणका लागि ‘थ्रोट स्वाब’ संकलन गरिएका २७५ जनाको रिपोर्ट पीसीआर विधिबाट परीक्षण गर्दा नेगेटिभ आएको छ।

जिल्लाका क्रियाशील १८ जना पत्रकार र प्रतिष्ठानमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मी २५७ जनाको थ्रोट स्वाब संकलन गरी एकैपटक पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको प्रतिष्ठान जुम्लाका प्रयोगशाला प्रमुख विवेक पुन मगरले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell