PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

प्रधानमन्त्री ओलीले आज संसदमा जवाफ दिने



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीले आज संसदमा जवाफ दिने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ दिने भएका छन्। संसद बैठक मध्याह्न १२ बजे बस्दै छ। संसद सचिवालयको कार्यसूचीमा प्रधानमन्त्रीले जवाफ दिने उल्लेख छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा आइतवार र सोमवार दुई दिनसम्म छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell