PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

फिल्म 'हेराफेरी ३' बन्ने, सुनिल शेट्टी भन्छन्: हामी उत्सुक छौं, केही बदलाव हुनेछ



पहिलोपोस्ट

फिल्म 'हेराफेरी ३' बन्ने, सुनिल शेट्टी भन्छन्: हामी उत्सुक छौं, केही बदलाव हुनेछ

बलिउडको चर्चित हास्य विधाको फिल्म हेराफेरीको तेस्रो संस्करण निर्माण हुने भएको छ।

फिल्मका प्रमुख पात्रमध्येका एक अभिनेता सुनिल शेट्टीले कोरोना तथा लकडाउनका कारण फिल्ममा होल्डमा रहेको र निर्माण गर्न आफूहरु सबै उत्सुक र तयारी अवस्थामा रहेको बताए। उनले समयअनुसार फिल्मा केही बदलाव हुने संकेत पनि गरेका छन्।

हेराफेरीलाई दर्शकले खुब रुचाएको भन्दै सुनिलले दर्शकलाई हँसाउन फेरि परिस्कृत रुपमा आउने स्पष्ट पारे। 'समय लाग्न सक्छ। तर, यो फिल्म बन्नेछ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell