PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

भक्तपुरका किसान यसरी भित्र्याउँदैछन् गहुँ

भक्तपुरका किसान यसरी भित्र्याउँदैछन् गहुँ

पहिलोपोस्ट /पहिलोपोस्ट


भक्तपुरका किसान यतिखेर गहुँ भित्र्याउँदैछन्। गहुँ भित्र्याएपछि धान रोप्ने तयारी गर्न उनीहरुलाई भ्याइनभ्याइ हुन्छ।

थ्रेसर मेसिनको प्रयोगले परम्परागत रुपमा गहुँ चुट्ने चलन विस्थापित गरिसकेको छ। मेसिनको प्रयोगले काम छिटो हुने र मानिसहरु पनि थोरै भए पनि पुग्ने गर्छ।

यी दृष्यहरु भक्तपुरको सिरुटारको हो जहाँ गहुँ भित्र्याइँदैछ। 



ट्रेन्डिङ पोस्ट

Ncell