PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

कोरोना संक्रमण भेटिएपछि भक्तपुरको भेलुखेलस्थित द्यौलाबस्ती सिल

कोरोना संक्रमण भेटिएपछि भक्तपुरको भेलुखेलस्थित द्यौलाबस्ती सिल

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर : काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने गाडीका चालकमा कोरोना भाइरस संक्रमण देखिएपछि भक्तपुर नगरपालिका भेलुखेलस्थित द्यौलाबस्ती सिल गरिएको छ।

जेठ दुई गते स्वाब संकलन गरी पीसीआर गर्दा भक्तपुर घर भएका उनको पोजेटिभ रिपोर्ट आएको थियो।

बुधवार विहान विहान ८ बजेदेखि सिल गरिएको हो।

प्रहरीले स्थानीयलाई घरबाहिर आउन बन्देज लगाएको छ। संक्रमितलाई अस्पताल लगिसकिएको छ। भक्तपुरमा यसअघि एक महिला र पुरुषमा संक्रमण देखिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell