PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

थपिए २५ कोरोना संक्रमित, कपिलवस्तुमा मात्र १३ जना थप



पहिलोपोस्ट

थपिए २५ कोरोना संक्रमित, कपिलवस्तुमा मात्र १३ जना थप

काठमाडौँः नेपालमा थप २५ जनामा कोरोनाको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेमा ६ जना पुरुष, धनकुटामा ५ जना , नवलपरासी १ पुरुष मा संक्रमण देखिएको हो। यस्तै कपिलवस्तुमा १३  जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये  ७ महिला र १८ पुरुष रहेका छन्। ३ वर्षीया बालकमा पनि संक्रमण पुष्टि भएको छ।

यो सँगै नेपालमा कूल संक्रमितको संख्या ४२७ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell