PahiloPost

May 16, 2026 | २ जेठ २०८३

लकडाउनका बीच अरनिको राजमार्गमा धमाधम हुँदैछ सडक ‘ओभरले’को काम

लकडाउनका बीच अरनिको राजमार्गमा धमाधम हुँदैछ सडक ‘ओभरले’को काम

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : हाल लकडाउनका कारण सडक लगभग खाली जस्तै हुने गरेको छ। यतिबेला शहरका अधिकांश गतिविधि पनि ठप्प छन्।

सडक खाली भएको मौकामा अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक चोकदेखि कोटेश्वरसम्मको ६ लेन सडकखण्डको करिब १० किमी सडक ‘ओभरले’ गर्ने काम शुरु भएको छ। गत सोमवारदेखि यो काम शुरु भएको हो।

सो सडक खण्डमा अरु समयमा काम गर्दा यातायात अवरुद्ध नै हुन्थ्यो। तर, यतिबेला शान्त भएकाले पनि काम गर्न सहज भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell