PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

मुलपानीको एक गाई फार्ममा आगलागी, चार गाईको जलेर मृत्यु

मुलपानीको एक गाई फार्ममा आगलागी, चार गाईको जलेर मृत्यु

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: काठमाडौंको मुलपानीमा रहेको एक गाई फार्ममा आगलागी भएको छ। हरि ढकालद्वारा सञ्चालित फार्ममा आगलागी हुँदा चार वटा गाईको जलेर मृत्यु भएको छ। केही गाई घाइते भएका छन्।

गाई फार्म पूर्णरुपमा नष्ट भएको बताएको छ। आगलागीको कारणबारे केही खुलेको छैन।

आगलागीबारे अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नवीन कार्कीले बताए। 



ट्रेन्डिङ पोस्ट

Ncell