PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

आचार संहिता अन्तर्गत एकै दिन सबैभन्दा धेरै कारवाही : ३९ अनलाइनलाई गल्ती नगर्न निर्देशन, ८ वटा नेपालभित्र नखुल्ने



पहिलोपोस्ट

आचार संहिता अन्तर्गत एकै दिन सबैभन्दा धेरै कारवाही : ३९ अनलाइनलाई गल्ती नगर्न निर्देशन, ८ वटा नेपालभित्र नखुल्ने

काठमाडौं : प्रेस काउन्सिल नेपालले झुटो समाचार संप्रेषण गरेको भन्दै ३९ वटा अनलाइनलाई गल्ती नदोर्‍याउन निर्देशन दिएको छ।

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले ट्विट गर्दै उपचाररत गुल्मीका शिक्षकका विषयमा झुटो समाचार संप्रेषण गर्ने ८ वटा अनलाइनलाई नेपाल भित्र प्रसारण नहुने समेत जानकारी दिएका छन्।

'प्रेस काउन्सिलको इतिहासमा पत्रकार आचार संहिता अन्तर्गत एकै दिन यति धेरै कारवाही भएको यो पहिलो घटना हो,' श्रेष्ठले लेखेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell