PahiloPost

Jul 4, 2025 | २० असार २०८२

नयाँ नक्साअनुसार निसान छाप फेरिने, मन्त्रिपरिषद्ले गर्‍यो संविधान संशोधनको निर्णय



पहिलोपोस्ट

नयाँ नक्साअनुसार निसान छाप फेरिने, मन्त्रिपरिषद्ले गर्‍यो संविधान संशोधनको निर्णय

काठमाडौं : सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

नयाँ नक्सा कार्यान्वयनका गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय गरेको हो।

सरकारले अतिक्रमित भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नक्सा बिहीवार सार्वजनिक गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell