PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

काठमाडौंमा १ सहित शनिवार बिहानै थपिए ३२ नयाँ संक्रमित, पुगे ५४८



पहिलोपोस्ट

काठमाडौंमा १ सहित शनिवार बिहानै थपिए ३२ नयाँ संक्रमित, पुगे ५४८

काठमाडौं : शनिवार बिहान थप ३२ जना थपिँदा नेपालमा कोभिड १९ संक्रमितको संख्या ५ सय ४८ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान जारी गरेको विज्ञप्ति अनुसार काठामाडौंमा थप एक जना संक्रमित भेटिएका छन्।

कपिलबस्तु बाढगंगामा ८ जना, सर्लाहीको गोडैत, कविलासीमा १३ जना, बाराको करैयामाईमा १ जना, रुपन्देहीको गैडहवा र रोहिणीमा गरी ८ जना, चितवनमा एक जना नयाँ संक्रमित थपिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell