PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

भरुवा बन्दुकसहित बाबुछोरा प्रहरीको नियन्त्रणमा



रासस

भरुवा बन्दुकसहित बाबुछोरा प्रहरीको नियन्त्रणमा

गोरखा : भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। धार्चे गाउँपालिका–१ नउ बनको भेडी गोठबाट भरूवा बन्दुकसहित बाबुछोरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय आरुघाट खटिएको प्रहरीको टोलीले धार्चेको वडा नम्बर ६ यार्साका ५० वर्षीय मनु घले र उनका छोरा २० वर्षीय नोउबहादुर घलेलाई पक्राउ गरेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell