PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

सरकारले आज दिएको इदुल फित्रको सार्वजनिक बिदा भोलिलाई सार्‍यो



पहिलोपोस्ट

सरकारले आज दिएको इदुल फित्रको सार्वजनिक बिदा भोलिलाई सार्‍यो

काठमाडौं : सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इदुल फित्रकाको विदा सारेको छ। गृहमन्त्रालयले सुचना जारी गर्दै आइतवारको लागि दिएको विदा सोमबार( भोली) लाई सारेको जानकारी दिएको छ। बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले धर्म गुरुहरुले दिन तय गरेपछि सार्वजनिक विदा दिने निर्णय गरेको थियो। गृहले आइतवार विदा दिने निर्णय पनि सुनायो।

तर आइतवार सार्वजनिक विदा घोषणा गरेपनि नेपाल र दक्षिण एसियामा चन्द्रमा नदेखिएको कारण विदा सोमबारलाई सारेको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell