PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

उधारोको विषयलाई लिएर डिल्लीबजार कारागारमा झडप



पहिलोपोस्ट

उधारोको विषयलाई लिएर डिल्लीबजार कारागारमा झडप

काठमाडौं : डिल्लीबजार कारागारभित्र झडप भएको छ।

कैदीबन्दी र नाइके बीच झडप भएको हो।'भित्र कैदीबन्दी र नाइकेबीच झडप भएको देखियो। गोकुल गिरी नाइके विरुद्ध कैदीबन्दीले नाराबाजी गरेका छन्,' प्रहरी स्रोतले भन्यो।

प्रहरी स्रोतका अनुसार नाइकेले उधारो दिन बन्द गरेपछि झडप भएको जानकारी दिएका छन्। त्यसपछि कैदीहरुले चौकीदार परिवर्तन गर्ने माग गर्दै नाराबाजी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell