PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

बलिउड कलाकार किरण कुमारलाई कोरोना संक्रमण



पहिलोपोस्ट

बलिउड कलाकार किरण कुमारलाई कोरोना संक्रमण
PHOTO : indianexpress

बलिउड कलाकार किरण कुमारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण देखिएपछि उनी शनिवारदेखि घरमै क्वारेन्टाइनमा बसेका छन्।

७४ वर्षीय किरणले संक्रमण देखिए पनि आफूमा कुनै लक्षण नदेखिएको द इण्डियन एक्सप्रेसलाई बताएका छन्।

किरण १४ मे मा स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका थिए। त्यहाँ उनले कोरोना परीक्षणका लागि स्वाब दिएका दिएका थिए। रिपोर्ट पोजेटिभ आयो। उनको अर्को परीक्षणको तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell