PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

काठमाडौंमा १ जनासहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि : नुवाकोटमा नयाँ केस



पहिलोपोस्ट

काठमाडौंमा १ जनासहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि : नुवाकोटमा नयाँ केस

काठमाडौं : नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयलको नियमित पत्रकार ब्रिफिङ्मा मन्त्रालयलका प्रवक्ता विकास देवकोटाले १९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

मोरङ, काठमाडौं, नुवाकोट जिल्लाका मानिसमा कोरोना संक्रमण देखिएको देवकोटाले जानकारी दिए। यससँगै नेपालमा कोरोना संक्रमितको सङख्या ६ सय ३ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell