PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

कर्णालीमा कोरोना संक्रमित पुगे ११



पी बी खड्का

कर्णालीमा कोरोना संक्रमित पुगे ११

सुर्खेत : कर्णालीमा संक्रमितको संख्या ११ पुगेको छ।

भारतबाट कर्णाली भित्रिएका पछिल्ला संक्रमित सबै दैलेखका रहेको सामाजिक मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमख लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

सुर्खेत प्रयोगशालामा आरटी पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि पुष्टि गर्न नेपालगञ्ज पठाइएको थियो। यसअघि कर्णालीमा ९ जनामा कोरोना संक्रमण देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell