PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

ईद मुबारक !

ईद मुबारक !

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपालमा आज इस्लाम धर्मवालम्बीहरुले ईद उल फित्र मनाउँदैछन्। आइतबार ईद मनाउने भनिएपनि शनिवार राति चन्द्रमा नदेखिएछि आज ईद एक दिन पछि सारिएको थियो।

रमजान महिना सकिएको खुशीयालीमा एकआपसमा शुभकामना आदानप्रदान गर्दै ईदको शुभकामना दिने गरिन्छ।

आजको दिन मस्जिदमा पुगेर नमाज पढ्ने गरिन्छ। तर, यसपटक कोरोना भाइरसको प्रभावका कारण मस्जिदहरु सुनसान देखिए।

धेरैले घरमा नै नमाज पढे। मस्जिदहरुमा थोरै संख्यामा मात्रै मानिसहरु उपस्थित भएर नमाज पढेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell