PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

प्रदेश ५ को कोरोना अपडेट:  २९९ जना संक्रमित, ८ जिल्लामा संक्रमण पुष्टि



पहिलोपोस्ट

प्रदेश ५ को कोरोना अपडेट:  २९९ जना संक्रमित, ८ जिल्लामा संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो तथ्यांक अनुसार प्रदेश ५ मा संक्रमितहरुको संख्या संक्रमितको संख्या २९९ पुगेको छ।

पछिल्लो पटक अर्घाखाँचीमा पनि संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेश ५ का १२ जिल्ला मध्ये संक्रमित जिल्लाको संख्या ८ पुगेको छ।

अर्घाखाँचीमा थप दुई जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। हालसम्म बाँके जिल्लामा सबै भन्दा बढी एक सय ४७ जना संक्रमित हुँदा सबै भन्दा कम अर्घाखाँचीमा २ छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell