PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक



पहिलोपोस्ट

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक डाकेका छन्। आज दिउँसो ५ बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

समसामयिक विषयमा छलफलका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्। बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखलाई बोलाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell