PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

रुकुम पश्चिमको घटनाका दोषीलाई कारवाहीको माग गर्दै दलित विद्यार्थी संघको प्रदर्शन

रुकुम पश्चिमको घटनाका दोषीलाई कारवाहीको माग गर्दै दलित विद्यार्थी संघको प्रदर्शन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : रुकुम पश्चिम, चौरजहारीमा भएको घटनामा अनुसन्धान माग गर्दै नेपाल दलित विद्यार्थी संघले मंगलवार प्रदर्शन गरेको छ। माइतीघरमा ब्यानर सहित आएका विद्यार्थीहरुले दलित भएकै कारण हत्या गरिएका युवकहरुले न्याय पाउनुपर्ने भन्दै नारा लगाएका थिए।

प्रहरीले उनीहरुले नियन्त्रणमा लिएको थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell