PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

गणतन्त्र दिवसमा तीन दिन दीपावली गर्न सरकारको निर्देशन



पहिलोपोस्ट

गणतन्त्र दिवसमा तीन दिन दीपावली गर्न सरकारको निर्देशन

काठमाडौँः गणतन्त्र दिवसका अवसरमा तीन दिनसम्म दीपावली गर्न सरकारले सबैमा अपिल गरेको छ। जेठ १४, १५ र १६ गते साँझ दीपावली गर्न गृह मन्त्रालयले सबैमा आग्रह गरेको हो। जेठ १२ गतेको मन्त्रिपरिषदले तीन दिन दीपावली गर्ने निर्णय गरेको थियो। 

तीनै तहका सरकारले दीपावली गर्ने निर्णय भएको थियो। 

सरकारले सबै सरकारी तथा गैरसरकारी कार्यालय, आम नागरिक, विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासलाई पनि निर्णयबारे सूचित गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell