लगातारको वर्षापछि काभ्रेको पनौति नगरपालिकास्थित त्रिवेणीघाटको पुन्यमाता खोलामा बाढी आएको छ। खोलामा बाढी आएपछि त्यहाँको बस्ती र मन्दिरमा पानी पसेको छ।
पानी बस्तीमा पसेपछि मानिसहरु त्रसित बनेका छन्। बाढीका कारण ठूलो क्षति भने नभएको प्रहरीले जनाएको छ।
फोटो सबै : प्रशान्त श्रेष्ठ/फेसबुक।