PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

धनुषाका २९ सहित प्रदेश २ मा ७६ नयाँ संक्रमित



पहिलोपोस्ट

धनुषाका २९ सहित प्रदेश २ मा ७६ नयाँ संक्रमित

जनकपुरधाम : धनुषाका २९ जनासहित प्रदेश २ मा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell