PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

स्वास्थ्य सचिव कोइरालाको सरुवा, लक्ष्मण अर्याललाई दिइयो जिम्मेवारी



पहिलोपोस्ट

स्वास्थ्य सचिव कोइरालाको सरुवा, लक्ष्मण अर्याललाई दिइयो जिम्मेवारी

काठमाडौँः स्वास्थ्य सचिव यादवप्रसाद कोइरालाको सरुवा भएको छ। मुलुक कोरोना महामारीसँग जुधिरहेका बेला प्रशासनिक नेतृत्व गरेका सचिव कोइरालाको सरुवा भएको हो।

औपचारिक रुपम सरुवाको निर्णय सार्वजनिक गरिएको छैन। तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अद्यावधिक गरिएको सूचनामा कोइरालालाई मन्त्रिपरिषद् कार्यालयमा लगिएको छ।

स्वास्थ्यमा लक्षण अर्याललाई जिम्मेवारी दिइएको छ। अर्याल यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell