PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषद्को बैठक बस्दै



पहिलोपोस्ट

राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ :  आज आर्थिक वर्ष २०७७\७८ को बजेट प्रस्तुत हुँदै छ। अर्थमन्त्री डा युवराज खतिवडाले संसद्को दुवै सदनको संयुक्त बैठकमा अपराह्न ४ बजे बजेट प्रस्तुत गर्दै छन्।

त्यसअघि दिउँसो १ बजेका लागि राष्ट्रिय योजना आयोगको बैठक बोलाइएको छ। त्यस्तै २ बजे मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बबाट बजेट पास गर्नुपर्ने हुन्छ। त्यसका लागि मन्त्रिपरिषद् बैठक डाकिएको हो। दुवै बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटरमा बोलाइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell