PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

ब्रिफकेस बोकेर पुगे अर्थमन्त्री डाक्टर खतिवडा, सबैको ध्यान बजेटमा

ब्रिफकेस बोकेर पुगे अर्थमन्त्री डाक्टर खतिवडा, सबैको ध्यान बजेटमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : अर्थमन्त्री डाक्टर युवराज खतिवडा बजेटको ब्रिफकेस बोकेर संसद भवन प्रवेश गरेका छन्। लगातार तेस्रो पटक बजेट प्रस्तुत गर्न संसद पुगेका अर्थमन्त्री खतिवडाले यसपाला कोरोना संक्रमणसँग जुध्न कस्तो कार्यक्रम ल्याउँछन् भन्नेमा सबैको ध्यान केन्द्रित छ।

मुलुकको समग्र आर्थिक धरातल कमजोर भएको अवस्थामा आज ल्याउन लागिएको बजेटप्रति सबैको चासो पनि छ। लगातार तेस्रो पटक संसदमा बजेट प्रस्तुत गर्ने रेकर्डमा अर्थमन्त्रीमा खतिवडाको नाम आज रहँदैछ। हेर्नुस् बजेटको ब्रिफकेस:



ट्रेन्डिङ पोस्ट

Ncell