काठमाडौः तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य विम गरिने अर्थमन्त्री डाक्टर युवराज खतिवाडाले जानकारी दिए।
खतिवडाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै सबैलाई विमाको दायरमा ल्याउने बताएका हुन्।
यस कार्यक्रममको लागि ७ अर्ब छुट्याएको बताए।