PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

कोरोनाका कारण विदेशमा अलपत्र नागरिक फर्काउन बजेट 



पहिलोपोस्ट

कोरोनाका कारण विदेशमा अलपत्र नागरिक फर्काउन बजेट 

काठमाडौं : सरकारले कोरोना भाइरसको संक्रमणका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि सरकारले रकम विनियोजन गरेको छ। 
कोरोना भाइरसका कारण विदेशमा रोजगारी गुमाएका, भिसा अवधी सकिएका, विदेशमा अलपत्र परेका नागरिकहरुलाई स्वदेश फर्काउनका लागि आवश्यक रकम विनियोजन गरेको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।

विदेशबाट फर्किएका युवाहरुलाई स्वरोजगार बनाउनका लागिसमेत सरकारले बजेट विनियोजन गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell