PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

सामाजिक सुरक्षालाई अनिवार्य र सर्वब्यापी बनाइने, साढे ६७ अर्ब विनियोजन



पहिलोपोस्ट

सामाजिक सुरक्षालाई अनिवार्य र सर्वब्यापी बनाइने, साढे ६७ अर्ब विनियोजन

काठमाडौं : सरकारले सामाजिक सुरक्षा भत्तालाई अनिवार्य र सर्वब्यापी बनाउने घोषणा गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै एकल महिला, जेष्ठ नागरिक,सिमान्तकृत वर्गलगायतलाई सामाजिक सुरक्षा दिइँदै आएकोमा त्यसलाई अनिवार्य र सर्वव्यापी बनाइने उनले घोषणा गरे। 

अर्थमन्त्री खतिवडाले हालसम्म दिइँदै आएका सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको जानकारी दिए। त्यसका लागि ६७ अर्ब ५० करोड विनयोजन गरेको जानकारी दिए। 

स्थानीय तहसम्म ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापनलाई निरन्तरता दिइँदै वडासम्म विस्तार गर्न बजेट विनियोजन भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell