PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

१० युनिटसम्म बिजुली नि:शुल्क, १५० युनिटसम्म खपत गर्नेलाई एक चौथाई छुट



पहिलोपोस्ट

१० युनिटसम्म बिजुली नि:शुल्क, १५० युनिटसम्म खपत गर्नेलाई एक चौथाई छुट

काठमाडौं : सरकारले मासिक १० युनिटमात्र विद्युत उपभोग गर्नेलाई निशुल्क दिने भएको छ।

त्यसैगरी १ सय ५० युनिटसम्म खपत गर्ने उपभोक्ताले २५ प्रतिशत छुट पाउने छन्। २ सय ५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई १५ प्रतिशत छुट दिइने अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेटमा व्यवस्था गरेका छन्।

लकडाउन अवधिको डिमाण्ड शुल्कमा उद्योगीले समेत छुट पाउने भएका छन्। त्यस्तै रातको समयमा विद्युत खपत गर्दा ५० प्रतिशत मात्रै शुल्क लिने ब्यवस्था बजेटमा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell